रक्सी बनाउनेलाई १० र खानेलाई ५ हजार जरिवाना

  • मंसिर २९, २०७६
  • १९२ पटक पढिएको
  • न्यू पाटी
alt

जाजरकोटको भेरी नगरपालिकामा घरेलु मदिरा उत्पादन गर्नेलार्य १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।स्थानीय टोल सुधार समितिले घरेलु जाँड र रक्सी उत्पादन गर्नेलाई जरिवाना तोकेको हो। यस्तै मदिरा सेवन गर्नेलाई भने पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ । भेरी नगरपालिका–३ पीपलडाँडाका स्थानीय टोल सुधार अभियानमा जुटेका छन्।

सिद्धिगणेश टोल विकास समिति गठन गरेर उनीहरूले टोललाई मदिरा निषेधित बनाउने अभियान थालेका हुन्। जाँड–रक्सी उत्पादन, बिक्री वितरण र सेवन गर्न नपाइने निर्णय भएको टोलविकास समितिका अध्यक्ष विजयजंग शाहले बताए।स्थानीय प्रशासनबाट अनुमति लिएर अभियान थालेका उनीहरूले सामुदायिक प्रहरीको सहकार्यमा जाँड–रक्सी नियन्त्रण गर्न लागेका हुन्।  आजको अन्नपूर्ण पोष्ट दैनिकमा जाजरकोटबाट राजेन्द्र कार्कीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved