एई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश

  • फाल्गुन ४, २०८०
  • २२० पटक पढिएको
  • न्यू पाटी
alt

काठमाडौं : थाइल्याण्डलाई चार विकेटले हराउँदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ।  मलेसियामा भएको खेलमा थाइल्याण्डलाई चार रनले हराउँदै यूएई फाइनलमा प्रवेश गरेको हो।  ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ६६ रन मात्र बनाउन सक्यो। थाइल्याण्डका तिप्तचा पुतवाङले सर्वाधिक २१ रन बनाइन्। युएईका हिना होताचनीले चार विकेट लिइन्। यस्तै वैनवी महेशले तीन विकेट लिइन्।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७० रन बनायो। यूएईका लागि कविशाले सर्वाधिक २१ रन बनाइन्। थाइल्याण्डका तिप्तचा पुतावाङले र एपसिरा सुवान्चोराथीले समान २/२ विकेट लिए। 

अब यूएईले उपाधिका लागि आइतबार नेपाल र मलेसियाको विजेतासँग खेल्ने छ।  अर्को सेमिफाइनलमा आजै नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्दैछ। खेल बिहान सवा ११ बजे सुरु हुनेछ। सेमिफाइनल पुगिसकेको नेपालले इमर्जिङ टिम एसिया कपमा भने स्थान बनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved