दिल्लीको रंग कारखानामा आगलागी, ११ जनाको मृत्यु,४ घाइते

  • फाल्गुन ४, २०८०
  • २०५ पटक पढिएको
  • एजेन्सी
alt

भारतको दिल्लीमा एउटा रंगको कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । दिल्लीको अलीपुरमा रहेको कारखानामा भीषण आगलागी भएको छ । आगलागीमा परि कारखानाभित्र रहेका ११ जना मजदुरहरुको जलेर मृत्यु हुनुका साथै ४ जना घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

२२ वटा दमकलको सहयताले आगो नियन्त्रणमा लिइएको छ । अचानक आगो लागेका कारण कारखानामा काम गरिरहेका मजदुरहरु बाहिर निस्कन नसक्दा उनीहरुको जलेर मृत्यु भएको हो । आगलागी भएको दृश्य टाढाटाढाबाट पनि देखिएको स्थानीयले बताएका छन् । जलेका शवहरुलाई बाहिर निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved