विद्यार्थीद्धारा विभिन्न शैक्षिक सामाग्रीहरुको प्रर्दशन

  • पुस २०, २०८०
  • ३१० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : सुनसरीको इटहरीमा रहेको एसओएस हर्मन माइनर स्कुल इटहरीका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास अन्तरगत वनाएका विभिन्न शैक्षिक सामाग्रीहरुको प्रर्दशन गरिएको छ । विद्यार्थीहरुले सैद्धान्तिक रुपमा सिकेका कुराहरुलाई प्रयोगात्मक रुपमा उतारेर प्रर्दशन गरेका हुन ।

विद्यार्थीहरुले सिकेका कुराहरुलाई प्रयोग गरेर प्रर्दशन गर्ने कार्यले विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने उनीहरुमा भएको क्षमता वाहिर आउने भएकाले यस प्रकारका कार्यक्रमहरु विद्यार्थीहरुका लागि उपलव्धी मुलक हुने अभिभावक खड्ग ओझाको वुझाई रहेको छ ।एसओएस हर्मन माइनर स्कुल इटहरीका विद्यार्थीहरुले हरेक वर्ष शैक्षिक प्रर्दशनी अन्तरगत विभिन्न विषयसंग सम्वन्धित सामाग्रीहरु वनाएर प्रर्दशन गर्ने गरेबमोजित यस वर्षपनि गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिसी चौधरीले जानकारी गराए । प्रर्दशनीमा विज्ञान , सामाजिक , कला , प्रविधि लगायतका ७५ किसिमका विद्यार्थीहरुले वनाएका सामाग्रीहरु राखिएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved