नेपाल शिक्षक संघको शैक्षिक अन्तरक्रिया

  • पुस २०, २०८०
  • ३५४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । केन्द्रीय नेतृत्वमा रहेकाहरुको समेत सहभागितामा नेपाल शिक्षक संघले  शिक्षिक विषयवस्तु केन्द्रित इटहरीमा अन्तरक्रिया सम्पन्न गरेको छ । नेपाल शिक्षक संघ सुनसरीको आयोजना तथा नेपाल शिक्षक संघ इटहरीको समन्वयमा केन्द्रीय नेतृत्व तह शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष वेणु सिग्देलको अध्यक्षतामा अन्तरक्रिया आयोजना गरियो ।

कार्यक्रममा सहभागी शिक्षकहरुले अहिलेको शैक्षिक अवस्था साथै शिक्षकहरुका विभिन्न समस्याका विषयमा नेतृत्वलाई जानकारी गराएका थिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ महासचिव लक्ष्मीकिशोर सुवेदी , नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावल लगायतका अतिथीहरुको सहभागिता रहेको नेपाल शिक्षक संघ इटहरीका अध्यक्ष बासुदेव कर्णले जानकारी गराए । अन्तरक्रियामा पछिल्लो समयको शैक्षिक अवस्थाका विषयमा छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved