ईटहरीमा छुरा प्रहारबाट महिलाको मृत्यु

  • मंसिर २५, २०८०
  • ५३८ पटक पढिएको
  • न्यू पाटी
alt

ईटहरी : सुनसरीको ईटहरी उप-महानगरपालिका-१२ हटिया लाईनमा छुरा प्रहारबाट १ जना महिलाको मृत्यु भएको छ ।

आईतबार दिउँसो करिब १ बजे स्थानीय २३ बर्षीय गणेश चौधरीले अचानक पछाडीबाट आई छुराले ढाडमा प्रहार गर्दा गम्भिर घाईते भएकी स्थानीय ५० बर्षीया भुमी कुमारी चौधरीलाई उपचारको लागि बिराट टिचिङ हस्पिटल, बिराटनगर पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

घटनाबारे सूचना पाए संगै तत्काल खटिएको ईलाका प्रहरी कार्यालय, ईटहरीको प्रहरी टोलीले आरोपित गणेश चौधरीलाई दिदीको घरमा लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved