ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना

  • मंसिर ११, २०८०
  • ४३६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : ग्याँस सिलिण्डरबाट हुन सक्ने दुर्घटना न्युनिकरणमा उपभोक्तालाई सचेतना गराउने उद्धेश्यले प्रिमा ग्याँस उद्योग इटहरीले बिक्रेताहरुको लागि सिलिण्डर सुरक्षा तालिम सहित अन्तरक्रिया गरेको छ । प्रिमा ग्याँस उद्योगका सञ्चालक सुदिप घिमीरेको अध्यक्षतामा तालिम सहित अन्तरक्रिया गरिएको हो ।

ग्याँस सिलिण्डरको सुरक्षा , ग्याँस सिलिण्डरबाट हुन सक्ने संभावित दुर्घटना न्युनिकरण , सम्भावित दुर्घटना नियन्त्रण तथा रोकथामका विषयमा हिमालय सेफ्टी सोलुसन प्रालि काठमाडौंका प्रशिक्षण श्याम खनाल सहित प्रिमा ग्याँस कम्पनीका प्राविधिकहरुले सहजिकरण गरेका थिए ।

विक्रेताहरुले ग्याँस सिलिण्डरको सुरक्षाका विषयमा पाएको ज्ञान उपभोक्ताहरु समक्ष पुर्याउने गरि सञ्चालन गरिएको तालिममा १सय ८७जना विक्रेता , २५ जना कर्मचारी , १० जना सुरक्षा गार्ड सहित अन्य आमन्त्रितहरु गरी कुल २सय ८२ जनाको सहभागिता रहेको प्रिमा ग्याँस कम्पनीका प्रवन्धक लक्ष्मण गिरीले जानकारी दिए । प्रिमा ग्याँसले समयसमयमा उपभोक्ताहरु लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved