१०औं सचिन स्मृति दिवसको अवसरमा रक्तदान

  • मंसिर ९, २०८०
  • २७४ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : १०औं सचिन स्मृति दिवसको अवसरमा सुनसरीको इटहरीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन ।

रोटरी क्लव अफ इटहरी , रोट्याक क्लव अफ इटहरी , रोट्याक क्लव अफ सुन्दरहरैचा र रोट्याक्ट क्लव अफ सुनसरीले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ जना महिला पुरुषले रक्तदान गरेका हुन ।

रोटरी क्लव अफ इटहरीका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोग रहेको थियो । सो कार्यक्रममा रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्षहरु लक्ष्मी थेबे , विजु बैनी श्रेष्ठ , संयोग पराजुली , सुचना संयोजक सन्तवहादुर डुम्जन , आगामी अध्यक्ष कृष्ण राज श्रेष्ठ लगायतका अतिथीहरुको सहभागिता रहेको थियो । रोटरी क्लवले शिक्षा ,स्वास्थ्य , पुर्वाधार लगायतका क्षेत्रका विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved