३० वर्षपछि इटहरीमा दमनको राप

  • माघ ९, २०७६
  • २१६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । २०४६ सालको जनआन्दोलनमा आधारित नाटक दमनको राप ३० वर्षपछि सुनसरी इटहरीमा रहेको म्याट्रिक्सको सभाहलमा सञ्चालन भई रहेको छ । आन्दोलनका समयमा तत्कालिन अवस्थामा आन्दोलन दवाउन पञ्चायती शासकहरुले गरेका दमनलाई आधार वनाएर पत्रकार तथा लेखक गोपाल देवानले लेखेको नाटक २०५२सालपछि इटहरीमा प्रदर्शन हुदै आएको हो । यही माघ १ गते देखि इटहरीको म्याट्रिक्समा कलाकार विक्रम श्रीको निर्देशनमा मञ्चन भई रहेको छ ।

आन्दोलनको समयमा भएका घटनाक्रमहरुलाई जीवन्त रुपमा कलाकारहरुले अभिनय गरेको नाटय हेर्न विभिन्न पेशा व्यवसायका मानिसहरु आएर आफुुहरुलाई उत्साहित वनाएको निर्देशक विक्रम श्री वताउछन । लामो समय पछि पुनः मञ्चन गरिएको नाटक हेर्न आउने दर्शकहरुका कारण साथै केही वर्ष यता देखि कलालय लगायतले नाट्य क्षेत्रका गर्दै पुर््याउदै आएको योगदानका कारण पुर्वमा पुनः नाटक प्रति युवा पुस्ताको आकर्षण वढ्न थालेको समेत नाटकका निर्देशक विक्रम श्रीले दोहोर्याए । दमनको रापमा आइ पी भट्टराई , दिपेन्द्रसिंह दर्नाल, कृष्ण तिम्सिना, अशेष तिम्सिना , नमिता चोगंवागं, मौषमी कार्की, शान्तिराम राई , कमानसिहं याम्फु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved