अजय देवगन र काजोल ११ वर्षपछि पूनः एकैसाथ पर्दामा देखिँदै

  • पुस १९, २०७६
  • १४० पटक पढिएको
  • न्यू पाटी
alt

एजेन्सी । अजय देवगन र काजोल ११ वर्षपछि पूनः एकैसाथ पर्दामा देखिँदैछन् । फिल्म ‘तानाजी द अनसङ्ग वारियर’मा काजोल र अजयसँगै देखिने भएका हुन् ।

अजय-कोजोल ऐतिहासिक पृष्ठभूमिमा बन्‍न लागेको फिल्म‍ ‘तानाजी द अनसङ्ग वारियर’ यो वर्षको नोभेम्बरमा सार्वजनिक हुनु पर्नेमा आउँदो १० जनवरी सन् २०२०मा सार्वजनिक हुँदैछ।

यस फिल्ममा शिवाजीको सेनाको एउटा सैनिक तानाजी मालुसरेको जीवनमा आधारित रहेको छ।उक्त फिल्मको माध्‍यमबाट अजय देवगनले आफ्नी श्रीमती काजोललाई ११ वर्षपछि स्क्रिनमा ल्‍याउन लागेका हुन्। काजोल यसअघि सन् २००८मा ‘यू मी तथा हम’ चलचित्रमा एक साथ देखिएकी थिइन्।

फिल्मबारे अजयले आफ्नो ट्वीटर मार्फत भनेका छन्, ‘हामी दुवै जना (पति-पत्नी) मालुसरेको बारेमा स्कूलको समयमा पढेका थियौ। तर अहिले समय बदलिएको छ। मानिसहरु अहिले यस्तै कहानीहरु खोजिरहेका छन्। यसकारण हामी यो इतिहासमा चर्चित व्‍यक्तिको भूमिका निर्वाह गर्दैछौ।’ उक्त फिल्मको निर्देशन ओम रावतले गरेका छन् भने अजय र भूषण कुमार फिल्मका निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved