महिला तथा बालबालिका उत्थान केन्द्र इटटहरी शाखाद्धारा आयोजित सप्ताह पुराण समापन

  • बैशाख ३१, २०८०
  • ३५५ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । सहारा विहीन मानवहरुको संरक्षणका लागि भवन उद्धेश्यले सुनसरीको इटहरीमा सञ्चालन गरिएको श्रीमद्भागवत सप्ताह समापन भएको छ । महिला तथा बालबालिका उत्थान केन्द्र इटटहरी शाखाले आयोजनामा सञ्चालन गरेको सप्ताह समापन भएको हो ।

भवन निर्माण गर्ने मुख्य उद्धेश्य सहित पुराणको आयोजना गरिएको भएपनि अपेक्षाकृत रुपमा रकम संकलन हुन नसकेपनि भवन निर्माण कार्यलाई आफुहरुले ढिलोचाडो पुरा गर्ने महिला तथा वालवालिका उत्थान केन्द्र इटहरीका अध्यक्ष शिशिर बानियाले जानकारी दिए । पुराणमा माध्यमबाट संस्थालाई परिचित गराउन भने ठुलो सहयोग पुगेको समेत अध्यक्ष बानियाले वताए ।

एकल महिला तथा अपागं,असहाय ,अशक्त,अनाथ बालबालिकाको संरक्षण गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिका वडा नम्बर ४ श्रीमद्भागत सप्ताह यही बैशाख २३ गते देखि सञ्चालन गरिदै आएको थियो । हिन्दु धर्म जागरण ताथ साहाराविहिन मानवहरुको संरक्षणार्थ भवन निर्माण गर्ने मुख्य उद्धेश्यले सहित  आयोजना गरिएको श्रीमद्भागवत सप्ताहमा पण्डित रामहरि अधिकारीले कथा वाचन तथा पण्डित प्रदिप अधिकारीले पाठपरायण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved