अस्पतालमा राखेको चिकित्सकको मोटरसाइकलमा आगजनी

  • जेठ १३, २०७९
  • ३८२ पटक पढिएको
  • न्यू पाटी
alt

बिराटनगर :  पार्किङमा राखेको चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको छ। विराटनगरस्थित कोशी अस्पतालमा कार्यरत कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकल शुक्रबार बिहान आगजनी भएको हो।

अस्पताल परिषरमा राखिएको को २५ प ५०२४ नम्बरको मोटरसाइकलमा मध्यरातमा आगलागी भएपछि अन्य चिकित्सक तथा अस्पतालका कर्मचारीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो।

आफ्नो नियमित कार्य तालिका अनुसार बिहीबार राति करिब ९ बजे अस्पतालको पार्किंगमा मोटरसाईकल राखिएको डा। सिंहले जानकारी दिए।सधैझैं पार्किंग क्षेत्रमा मोटरसाईकल राखेर काममा गएको बताएका उनले एक्कासी मध्यरात आगलागी भएको खबर पाएको जानकारी दिए। आगजनी भएको मोटरसाईकल यसअघि गतवर्ष मंसिर अन्तिम साता चोरी समेत भएको थियो।

अस्पतालमा भित्र कसले आगजनी गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved