माया घर नेपाल : आयव्यय सार्वजनिक

  • चैत्र ३, २०७८
  • ३९९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : माया घर नेपालको आयोजनामा सम्पन्न भएको श्रीमदभागवत जीवनदर्शन कथा सत्सङको आयव्यय सार्वजनिक गरिएको छ । 

गत फागुन २१ गते देखि २ं८ गते सम्म सञ्चालन भएको भागवत जीवनदर्शन कथा वाचन बाट नगद ५८ लाख २ हजार १८ रुपैया संकलन भएको संस्थाका आर्थिक संयोजक दिपक दाहालले बिहिबार पत्रकार सम्मेलन ररी  मार्फत जानकारि दिए ।

"माया घर नेपालको परिकल्पना ,सडक मानव रहित नेपालको स्थापना" भन्ने मूल नराका साथ लगाईएको भागवत जीवनदर्शन कथा सत्सङबाट बैंक  तथा आईएमई साथै ,नगद आम्दानी बाट उठेके  रकमको ब्याजले मायाघरमा आश्रितहरुका लागि गाँस, बासको ब्यवस्था मिलाउने योजना रहेको संस्थाकी अध्यक्ष भागवत मञ्जरी राधिका दासीले बताईन ।

उक्त सम्मेलनमा प्राप्त रकमबाट २९ लाख ७८ हजार ६ सय ७० खर्च भएको छ । मायाघर नेपालले श्री मद्भागवत जीवनदर्शन कथा सत्सगबाट करिब रु.१ करोड उठ्ने अनुमान गरेपनि अनुमानित रकम उठ्न नसकेको सम्मेलनमा जानकारी गराईयो । आगामि दिनमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरि अक्षयकोषमा रु.१ करोड पुर्याउने लक्ष्य रहेको संस्थाकी सचिव सुभद्रा प्याकुरेलले जानकारी दिईन ।

श्री मद्भागवत जीवनदर्शन कथा सत्सगंमा बिभिन्न सञ्चारका माध्यमबाट योगदान पुर्याउने सञ्चारकर्मीहरुलाई सम्मेलनमा प्रसंशा पत्रले सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved