फोर्स मोटर्सको सोरुम इटहरीमा पनि

  • माघ १४, २०७६
  • २९० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । प्रदेस नम्बर १को मुख्य व्यापारीक सहर इटहरीमा ठुला व्यवसायीक प्रतिष्ठानहरु खुल्ने क्रम बढी रहेको समयमा फोर्स मोटर्सले समेत शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

अन्तराष्ट्रि स्तरमा ख्याति कमाएको फोर्स मोटर्स कम्पनी इंडियाबाट उत्पादित गाडिहरु विक्री गर्ने गरी इटहरीमा सञ्चालनमा ल्याइएको फोर्स मोटर्सको शाखा कार्यालयको प्रदेस नम्बर १का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका हुन ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिले विगत ५ वर्ष देखि नेपालमा फोर्स ब्राण्डका गाडिहरु विक्रीवितरण गर्दै आएको र समयमा पुर्वी नेपालमा समेत फोर्स कम्पनीका गाडिहरुका माग बढी रहेको समयमा प्रदेस नम्बर १लाई लक्षित गरी इटहरी शाखा सञ्चालनमा ल्याइएको कम्पनी प्रवन्ध निर्देशक निरन केसीले जानकारी दिए । उनले ३ वर्ष वा ३ लाख किलो मिटरको बारेन्टी रहेको तथा नेपाली बाटो सुहाउदो रहेको वताए ।

IMG_1365

फोर्स मोटर्सले नेपालमा १४ सिटे ट्रयाक्स कु्रजर जिप, कार्गाे किगंपिकप ,ट्राभलर बस ,मिनी बस तथा एम्बुलेन्स नेपाली बजारमा विक्री हुदै आएको सो अवसरमा जानकारी गराइयो । शाखा उद्घाटनको समयमा गाडि खरिद गर्ने ददीराम नेपाललाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री कार्कीले गाडिको चावी हस्तान्तरण गरेका थिए ।

आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष धु्रबवहादुर थापाको अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा प्रदेस नम्बर १ का प्रदेस सभा सदस्य सर्वध्वज साँवा , आयाम इन्टरकन्टिनेन्टल प्रालिका निर्देशक रामचन्द्र कोइराला लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved